+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-1P0T4O
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका 2 टिमिले जाजरकोट मा कर्णाली प्रदेशको आर्थिक सहयोगमा जिल्ला खानेपानी को आयोजना गरिएको थियो पाँचकठिया खानेपानि ,सिद्वापाइला धार्मिक स्थल आदिटोलको लागि आयोजना गरिएको थियो पाचकठिया मा अलि अलि पानी आयो अरु सिद्वापाइला धार्मिक स्थल मा पाइप मात्र पुग्यो पानी आएन अरु टोलमा पनि , नेरा माबी बिद्यालय मा पनि पानी आयेन त्यहाका समितिहरु बाट पनि केहि पहल नभएकाले यो समस्या पहल गरिदिन हुन अनुरोध गर्दछु।
कार्यहरू
स्थानीय जनताको खानेपानी समस्या समधानको लागि प्रदेश सरकारले वजेट विनियोजन गरेको रहेछ । सो काो कार्यान्वनयमा समस्या भएको या कार्यान्वयन पक्षले राम्रो सँग काम नगर्दा लक्षित समुदाय समक्ष पानी पुग्न सकेन । वडा कार्यालय माफर्त समस्या समधानको लागि नगरपालिकामा निवेदन पेश गर्न अनुरोध छ । आवसेक बजेटको व्यवस्था गरी समस्या समधानमा केन्द्रित हुने छौ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोट, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल