तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-1JLY47 | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | अन्य | 
| गुनासोको प्रकार | शान्ति सुरक्षामा असर गरेको सम्बन्धी | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल गाउँपालिका, वडा नम्बर ८ हुर्के, कुम्मिकोट र बड्डाडामा विभिन्न समयमा चोरी, चकारी हुने, महिलाहरुलाई रात बिरात हिँड्डुल गर्न गार्हो हुने हुनाले उक्त तीनवटै ठाउँलाई मध्यनजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गरिदिनुहुन अनुरोध छ । | 
| कार्यहरू | 
                                         तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |