+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-ZDKYET
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर ४, जाजरकोटमा नवदुर्गा कृषक समूह स्थापना भएको ९ वर्ष भएको र दर्ता गरी पान नम्बर लिएको ३ वर्ष भइसकेको छ । वैठक बस्नको लागि भवनको व्यवस्था नभएकोले कहिले बाटो कहिले चौतारामा बस्नुपरेको छ।
कार्यहरू
बजेट अभावको कारण समाधान हुन नसकेको र आगामि बजेटमा हेरफेर गरिने छ । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बजेट अभावको कारण समाधान हुन नसकेको र आगामि बजेटमा हेरफेर गरिने छ । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल