+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-YBFQC6
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका वडा नम्बर ३ जाजरकोटमा सुत्केरीलाई सुविधाको प्रयोजनले एउटा एम्बुलेन्स खरिद गरियो । तर आवश्यकता परेको बेला एम्बुलेन्स सेवाको लागि खोजी गर्दा कतै गएको भनी बहाना बनाउने गरिएको र सो सुविधा प्रयोग गर्न पाइएको छैन ।
कार्यहरू
एम्बुलेन्स आवश्यकता अनुसार सबै वडाहरुमा प्रयोगमा आएको जानकारी प्राप्त भइ गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
एम्बुलेन्स आवस्यकता अनुसार सबै वडाहरुमा प्रयोगमा आएको शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल