+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-WJ0P7N
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार पशुपंछी पालन समन्धमा
गुनासो/उजुरीको संक्षिप्त विवरण सिद्दकुमाख गाउँपालिका, वडा नम्बर ३, सल्यानमा पशुपालन कार्य संचालन गरेको र पशुहरु विरामी परिरहने हुँदा नजिकै भेटनरी नरहेकोले भेटनरी भएको स्थानमा पुर्याउदा सम्म पशुको मृत्यु भइसक्ने समस्या देखिएको छ। हाम्रो वडामा समेत भेटनरी आवश्यक रहेकोले आवश्यक पहल गरिपाऊँ।
कार्यहरू
तँपाइकाे गुनासाे सिद्ध कुमाख गाउँपालिका , सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल