तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-VX18MA |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | २ वर्ष अघि डेलिभरी हुन नसकेको भनी जुनीचाँदे गाउँपालिका, वडा नम्बर २ , जाजरकोटबाट हेलिकप्टरमा सुर्खेत प्रदेश अस्पताल पुर्याई डेलिभरी गराइएको, आफ्नो ठाउँमा स्वास्थ्य सुविधाको अभावको कारण परिवार नियोजन गरेको र सो अपरेसन गरेपश्चात हालसम्म पनि रगत बगिरहने समस्या रहेकोले सहयोगको लागि आवश्यक पहल गरिपाऊँ । |
| कार्यहरू |
सम्बन्धित निकायलाइ जानकारि गरिएको छ ।भन्ने जवाफ प्राप्त भयो, सो जवाफ गुनासोकर्तालाई सूचित गरियो साथै समयमै कार्यसम्पादन भएमा वा नभएमा सूचित गर्न अनुरोध गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकायलाइ जानकारि गरिएको छ ।
जुनीचाँदे गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|