+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-UUIB13
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरीगंगा नगरपालिका, वडा नम्बर ४, सुर्खेतमा विद्युतको मिटर रिडीङ गर्न नआउने अनि हचुवाको भरमा कुनै महिना २० कुनै महिना २५ त कुनै महिना ५०० देखि ४००० सम्म वील रकम माग गर्दै आएकोले तत्काल अनुगमन गरिपाऊँ ।
कार्यहरू
विद्युतको लाइन खराव भएकोले मिटर रिडीङ गर्न आउने कर्मचारीलाई समेत लाइन मर्मतमा लगाइएकोले मिटर रिडीङ गर्न आउन नपाएको र आइन्दा यस्तो नहुने जवाफ प्राप्त भएको छ । सो जवाफ संचार गरिएको छ । गुनासोकर्ता जवाफ प्रति सन्तुष्ट हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
विद्युतको लाइन खराव भएकोले मिटर रिडीङ गर्न आउने कर्मचारीलाई समेत लाइन मर्मतमा लगाइएकोले मिटर रिडीङ गर्न आउन नपाएको र आइन्दा यस्तो नहुने जवाफ प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
झुप्राखोलाबाट ल्याइएको पाइपलाइन बाढीले क्षतिग्रस्त भइ पानी अवरूद्द भएको हो। सोको हाल मर्मत भइसकी खानेपानी वितरण सुरूभइसकेको जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासोको जवाफ सम्वन्धित निकाय बाट प्राप्त भयो र गुनासोकर्तालाई जानकारी दिइयो । गुनासोकर्ता जवाफ प्रति सन्तुष्ट हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल