तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-RCKOFJ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सोधपुछ सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका-५ जाजरकोटमा बसोबास गर्ने म हरसिंह दमाईको छोराको एउटा हात र एउटा खुट्टा चल्दैन । उसको उपचारको लागि केही सहयोगको व्यवस्था हुन्छ की ? |
| कार्यहरू |
सम्बन्धित निकायलाई जानकारी गरिएको छ र समाधानको लागि कार्यपालिकाको निर्णय हुनुपर्ने छ । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकायलाई जानकारी गरिएको छ र समाधानको लागि कार्यपालिकाको निर्णय हुनुपर्ने छ ।
जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|