+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-Q0WAWF
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण छेडागाड नगरपालिका, वडा नम्बर ५, जाजरकोटमा हावाहुरीको कारण विद्यालयको छाना उडाएर लगेको हुँदा छाना थिएन । हाल वर्षाको पानीले गर्दा बालबालिका बस्ने गलैँचा तथा कार्पेटहरू सबै भिजेर पढाउन सकीएको छैन ।
कार्यहरू
गत वर्षको हावाहुरीले उडाएका विद्यालयका छानाहरू मध्ये अधिकांश विद्यालयमा छाना हालिएको र बालबिकासको लागि आवश्यक सामाग्री उपलब्ध गराइएको र बालबालिकालाई कष्टकर बसाई गर्नुनपरेको जवाफ प्राप्त भएको छ । सो जवाफको संचार गर्दा सूर्यदिप बालविकास केन्द्रमा भने छानो नहालिएको तर कार्तिक २२ गतेका दिन वडा अध्यक्षले स्वयम् फोन गरी १ ला रूपैयाँ बजेट विनियोजन गर्ने प्रत्याभूती दिइएको जानकारी दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल