तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-PSCR15 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका-४ जाजरकोटको सामुदायिक बालबिकास केन्द्र दलित टोलमा बिजुली खानेपानी ट्वाइलेटको असुविधा तथा अन्य आवश्यक सामाग्रीको अभाव रहेको छ । |
| कार्यहरू |
सम्बन्धित निकायलाइ जानकारी गरिएको र बालबिकास समितिले पनि सम्बन्धित निकाय संग पहल गर्ने । भन्ने जवाफ प्राप्त भई समस्या समाधान भए नभएमा जानकारी गराउन भनी गुनासोकर्तालाई सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकायलाइ जानकारी गरिएको र बालबिकास समितिले पनि सम्बन्धित निकाय संग पहल गर्ने ।
जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|