+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-P6L14L
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका, वडा नम्बर ३ , जाजरकोटमा रहेको राग्म स्वास्थ्यचौकीमा घेराबार नभएको हुँदा गाईवस्तुहरू पस्ने र फोहोर गर्ने गरेको छन् ।
कार्यहरू
घेराबारको लागि आवश्यक बजेट बिनियोजन भई हाल घेराबार भएको छ । घेराबारको फोटो गुनासोकर्ताबाट प्राप्त भयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
घेराबारको लागि आवश्यक बजेट बिनियोजन भएको जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
घेराबारको लागि आवश्यक बजेट बिनियोजन भएको शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल