तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-OUDARZ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका-८ जाजरकोटमा बाटोघाटोको समस्या रहेको छ। सडक निर्माणका लागि योजना परेको तर कार्यान्वयन भने भएको छैन। |
| कार्यहरू |
योजनाहरु समपन्न भई सडक सुचारु भएको छ, भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
योजनाहरु समपन्न भई सडक सुचारु भएको
शिवालय गाउँपालिका, जाजरकोट
वडामा जानकारी गरिसकेको छ l योजनाहरुको कार्यन्वयन भईसकेको l
शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|