तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-NSIVXY |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सिद्दकुमाख गाउँपालिकाले जस्ताको पाता वितरण गर्ने नीति लिएको र खरले छाएको मेरो निवासमा जस्ता पाता लगाउन निर्देशन दिई लक्ष्मी बैंकमा खाता खोल्न पठाएको थियो। सोही निर्देशन पालना गरी जस्ताको छाना हालेको तर खातामा रकम नआउँदा सो गाउँपालिकामा सोधपुछ गर्दा म्याद नागिसकेको जानकारी नयाँ नियुक्त कर्मचारीबाट प्राप्त भयो। सो बारेमा छानविन गरी आवश्यक कारवाही गरिपाऊँ। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|