+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-N44K80
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार निर्माणकार्यमा अनियमितता
गुनासो/उजुरीको संक्षिप्त विवरण कालीमाटी गाउँपालिका, सल्यानमा लुम्बिनी तुलसीपुरबाट कालिमाटी हुँदै सुर्खेत जोड्ने मदन भण्डारी राजमार्ग ५ वर्षमा पिज हुने भनिएको थियो तर अहिलेसम्म करिव ३२ कि.मी सडकमात्र पिज भएको छ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल