तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-LZLXWS |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका -११ जाजरकोटमा खानेपानीको अभावका कारण जनजीवन कष्टकर भइराखेकोले सोको दीर्घकालीन समाधान तर्फ ध्यान जाओस् । |
| कार्यहरू |
आगामी वर्षको बजेट विनियोजन गर्दा खानेपानीको व्यवस्थालाई मध्यनजर गरिनेछ भनी जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|