तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-KYQNDU |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सार्वजनिक निर्माणमा सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका-६, जाजरकोटमा महिला समूहहरू गठन गरी दर्ता गरेको तर बैठक बस्ने भवनको अभाव रहेको छ । |
| कार्यहरू |
बजेटको सुनिश्चितता नभएको र अहिलेनै बजेट छुट्याउन नसकिने, भन्ने जवाफ प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बजेटको सुनिश्चितता नभएको र अहिलेनै बजेट छुट्याउन नसकिने।
जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|