+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-K0HLGR
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार युवा खेलकुद सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण छेडागाड नगरपालिका, वडा नम्बर ५, जाजरकोटमा युवाहरूको खेलकुदका लागि कुनैपनि ब्यवस्था नभएको । खेलकुद मैदान देखी लिएर खेल सामाग्रीहरू समेतको उपलब्धता नरहेको ।
कार्यहरू
वडा नं. १२ मा एउटा खेलकुद मैदान रहेको र अर्को निर्माण भएको छ । वडा नं. ३ मा कवर्ड हल निर्माणाधिन रहेको । ५ मा विद्यालयको खेलकुद मैदान प्रयोग हुँदै आएको तर अन्यत्र खेल मैदान निर्माणको लागि उपयुक्त भुगोल नभएकोले विद्यालयका मैदान प्रयोग गरिएको छ । र हरेक वर्ष आवश्यकताको आधारमा फिल्ड निर्माण भइरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल