तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2022-JRLMS8 |
मिति | |
स्थिति | दर्ता भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | सुझाव सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | १. कर्णाली प्रदेश सरकारको वार्षिक वजेटमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धन गर्न क्षमता विकासका लागि अत्यन्त न्यून वजेट विनियोजन गरेको पाईन्छ, यस्तो किन होला । २. कर्णाली प्रदेशको प्रदेश सुशासन केन्द्रले जाजरकोट जिल्लामा नागरिक समाजको सवलीकरणका लागि खास काम के गरिरहेको छ, जानकारी पाउन सकिएन । ३. कर्णाली प्रदेश सरकारको जाजरकोट जिल्लामा रहेको पूर्वाधार विकास कार्यालयवाट संचालित योजनाहरुमा सार्वजनिक परीक्षण गरिएको देखिदैन, गर्न सुझाव दिंदा पनि वेवास्ता गरिन्छ, किन । |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
approved
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|