+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-J7FKNW
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार निर्माणकार्यमा अनियमितता
गुनासो/उजुरीको संक्षिप्त विवरण दाङ देखि सल्यान हुँदै सुर्खेत जोड्ने सडकखण्ड २०७८ सम्ममा निर्माणकार्य पूर्ण हुने भनिएको तर हालसम्म पनि वडा नम्बर ३ सम्म मात्र पुगेको र वडा नम्बर २ र ४ मा भने नपुगेको र एकदमै जोखिमपुर्ण सडक रहेको छ।
कार्यहरू
दाङ देखि सल्यान हुँदै सुर्खेत जोड्ने सडकखण्ड भन्नाले कुन आयोजना हो र कहाँ बाट कुन निकायले कार्यान्वायन गरेको हो खुल्न नआएको भनी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जवाफ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
दाङ देखि सल्यान हुँदै सुर्खेत जोड्ने सडकखण्ड भन्नाले कुन आयोजना हो र कहाँ बाट कुन निकायले कार्यान्वायन गरेको हो खुल्न आयन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यान, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल