+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-ILA2NF
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका-११ जाजरकोटमा सपना नेपालीको श्रीमान् बितेको ३ वर्ष हुँदासम्म मृत्युदर्ता गर्न आलेटाले गरेको र भर्खरै मृत्युदर्ता भएको तर अझैपनि भत्ता दिएको छैन ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल