+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-I6IGCJ
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण छेडागाड नगरपालिका-५, जाजरकोट, लेवा, तल्लो टोलमा सुर्यद्विप बालबिकास केन्द्र २०७४ सालमा स्थापना भएको तर सो बालबिकास केन्द्र हालसम्म पनि एकदमै निम्न स्तरीय अवस्था रहेको छ । सिकाईका सामाग्रीहरू बस्ने गलैँचाहरूको अभाव रहेको छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल