+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-HANBR9
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण दार्मा गाउँपालिका, वडा नम्बर ६, सल्यानमा दुईवटै आँखा नदेख्ने हुँदा क वर्गको अपाङ्गता भत्ता पाइरहेकोमा हाल केहि समय देखि ख वर्ग सरह भत्ता प्राप्त भइरहेकोले वास्तविक कुरा खुलाई आवश्यक पहल गरिपाऊँ ।
कार्यहरू
सम्बन्धित पालिकाबाट गुनासोको जवाफ प्राप्त भयो । गुनासोकर्ताले पहिले खलंगाबाट अपाङ्गता भत्ता पाइरहेको जहाँ दुई वटै आँखा नदेख्ने वर्गलाई क वर्गमा राखी भत्ता वितरण गरीएको हो । हाल भने सो भत्ता पालिकाले वितरण गर्ने गरेको र पालिकाको निर्देशिका बमोजिम दुईवटै आँखा नदेख्ने वर्गलाई ख वर्गमा राख्ने गरेको र सोही बमोजिम भत्ता वितरण गरिएको हो । उक्त जवाफ गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल