+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-G9NFLF
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सिद्दकुमाख गाउँपालिका, वडा नम्बर ३, सल्यानमा विद्युतको पोल गाडीएको तर केही स्थानमा मात्र विजुली बलेको भने अधिकांश स्थान अन्धकारमै रहेको व्यहोरा अवगत गराउँन चाहन्छु। यस समस्याको छानविन गरी शीघ्र समाधान गरिपाऊँ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल