+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-FZYH89
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर ३, जाजरकोट अवस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय रानीचौरमा ६/७ वर्ष देखि खानेपानीको समस्या रहेको र सोको समाधानको लागि स्थानीय निकायमा बारम्बार धाउँदा समेत सुनुवाई भएको छैन। गाग्रीमा पानी बोकी विद्यार्थीलाई खुवाइराख्नुपरेकोले यस समस्याको दीर्घकालीन समाधान खोजीपाऊँ ।
कार्यहरू
सम्बन्धित निकायलाई जानकारी गरिएको छ । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकायलाई जानकारि गराइको छ । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल