+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-FT3YGH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका वडा नम्बर ९, जाजरकोटमा स्वास्थ्य केन्द्रमा ‍‍‌‌‍औषधिको कमी भएर बिरामीहरूले कष्ट सहदै आउनु परेको छ । उपयुक्त समयमा ‍औषधिको कमीले बिरामीहरूको अवस्था झन झन बिग्रदै गएको छ ।
कार्यहरू
औषधि उपलब्ध गराइको छ। भन्ने गुलासो प्राप्त भइ गुनासोकर्तालाइ सूचीत गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
औषधि उपलब्ध गराइको छ। जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल