+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-FKW58N
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार टेलिकम संग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका,जाजरकोटमा मोबाइल नेटवर्कको समस्याले फोन सम्पर्क गर्न तथा इन्टरनेट चलाउन कठिनाई भएको ।
कार्यहरू
सम्बन्धित कार्यालयमा जानकारी गराएको , जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित कार्यालयमा जानकारी गराएको l शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल