तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-FGAWTN |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | प्राकृतिक विपद् |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कालिमाटी गाउँपालिका, वडा नं. ३, सल्यानमा शारदा नदी बग्ने स्थानमा चार देखि पाँच घरहरु रहेको र पहिरो नियन्त्रणको लागि २ वर्ष अघि जाली हालिएको थियो। हाल सो जाली पहिरोको कारण केही तल खस्केको साथै बाटो अवरुद्द भएकोले विद्यार्थीलाई विद्यालय जान तथा सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई भएकोले जनजीवन कठिन एवं त्रसित भएको छ। आवश्यक कदम चाली समस्याको समाधानमा पहल गरिपाऊँ । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|