+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-FDHUHP
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका वडा नम्बर ६ जाजरकोटमा बाटोघाटो, पुल, स्वास्थ्यचौकीको सुविधा नभएको र विद्यालय पुग्न एकदमै धेरै दुरी पार गर्नुपर्ने भएको कारणहरूले अति आवश्यक सुविधाहरू समेत प्राप्त भएको छैनन् ।
कार्यहरू
आवश्यक पहल गरिएको छ । भन्ने जवाफ प्राप्त भई समस्या समाधान भए नभएमा जानकारी गराउन भनी गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आबश्यक पहल गरिएको छ । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल