तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-F7H1GW |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका -११ जाजरकोटमा जनता आधारभुत विद्यालयमा बाढी पहिरो रोकथामको लागि घेरावारको आवश्यकता रहेको छ । |
| कार्यहरू |
आवश्यक पहल गरिएको छ। भन्ने जवाफ प्राप्त भई
समस्या समाधान भए नभएमा जानकारी गराउन भनी गुनासोकर्तालाई सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आबश्यक पहल गरिएको छ।
जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|