+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-ET01O9
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सिद्दकुमाख गाउँपालिका वडा नम्बर ३, सल्यानमा विद्युतको पोल गाडेको डेढ वर्ष भइसक्दा पनि केही स्थानमा मात्र विद्युत पुगेको तर अधिकांश स्थानमा अझै पुग्न सकेको छैन। आवश्यक छानविन गरी समस्या समाधान गरिपाऊँ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल