+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-E75X1P
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण रेडक्रस मा.वि. दैलेख अन्तर्गत रहेको बहिराहरूको स्कुलमा देहायबमोजिमका धेरै नै अनियमितता भएको छ। १. बहिरा बालबालिकाहरूको लागि शिक्षकको अपर्याप्तता हुँदाहुँदै पनि थप शिक्षकको ब्यवस्था नगरिएको, २. बहिरा बालबालिकाहरूको लागि आएका रकमहरूको जानकारी लुकाइएको, ३. २ वटा कपोकल्पित नामहरू रविन बि.क र हिमाल नेपाली राखी विगत २ बर्ष देखी बहिरा विद्यार्थीको रकम माग गरी हिनामिना गरिएको, ४. कोभिडको समयमा लकडाउन हुँदा सोको लागि पठाइएको रकम सो कामका लागि प्रयोग नगरिएको , ५. श्रव्यदृश्य सामाग्रीको लागि सामाजिक सुरक्षा मन्त्रालय मा माग गरियो र पठाइएको रू.१ लाख बहिरा बालबालिकाहरूको लागि प्रयोग नगरिएको, ६. स्रोतकक्षको लागि लेखाजोखा समिति गठनको माग गर्दा समेत विद्यालय प्रशासन तथा ब्यवस्थापन समितिले गठन गर्न नमानेको, ७. कुनैपनि मौसमी खानेकुराहरू विद्यार्थीहरूलाई नखुवाइएको, ८. यी सम्पूर्ण कुराहरू उठाउँदा म नेपालकै सर्वोत्कृष्ट पाँचौ तहको सांकेतिक भाषा सिकाईको प्रमाणपत्र प्राप्त गरेको शिक्षकलाई सो सिकाईको लागि दिइएको काज फिर्ता गर्ने धम्की दिई काज फिर्ताको चिठ्ठी लेख्न पठाईएको ।
कार्यहरू
We got the satisfactory reply with enough proof and forwarded to the grievant. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल