+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-D0XY7C
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिमाटी गाउँपालिका, वडा नम्बर ४, सल्यानमा विद्यार्थीहरु तथा सर्वसाधारणलाई आवतजावत गर्न नदी नजिकै डिगुरे देखी स्यानीटारा जोड्ने साथै खारखोला देखी ठाकुर जोड्ने झोलुंगे पुलको अति आवश्यक रहेकोले सो सम्बन्धमा आवश्यक पहल गरिपाऊँ ।
कार्यहरू
श्री भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतमा जानकारीका लागी परिपत्र गरिएको। भन्ने गुनासो प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल