तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-B2ZX6C |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | छेडागाड नगरपालिका, वडा नम्बर ५, जाजरकोटमा खानेपानीको लागि लामो दुरी पार गरेर एउटै धारामा जानुपरेको र बस्तीका सबै मानिसहरू सोही धारामा आश्रित रहनुपरेको छ । खानेपानीको अभावले जनजीवन कस्टकर रहेको छ। |
| कार्यहरू |
यस वडामा खानेपानीको आयोजनाहरू निर्माण भई उपभोग भइरहेको छ भन्ने जवाफ प्राप्त भएको र गुनासोकर्तालाई संचार गर्दा एक घर एक धाराको आयोजना सुरूवात हुन थालेको जानकारी प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|