+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-AF12FE
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका-४ जाजरकोटमा व्यापक रहेको छुवाछुत तथा छाउपडीको समस्या निर्मूल पार्न समूह दर्ता गरेको तर बैठक बस्नका लागि भवन साथै सिँचाईको लागि कुलो निर्माण गरिदिन स्थानीय सरकारलाई बारम्वार माग गर्दा समेत सुनुवाई नभएको ।
कार्यहरू
बजेटको अभावका कारण यो समस्या समाधान हुन सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बजेटको आवश्यक रहेको छ । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल