तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-7J84OJ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कृषिबालि नष्ट भएको सम्बन्धमा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कालिमाटी गाउँपालिका, वडा नम्बर २ सल्यानको शारदा नदी र कुन्डी खोलाको बीचमा जमिन र जंगल छ। बादरहरु र बदेलहरुले बाली नष्ट गरेर समस्या सिर्जना भएको छ। शारदा नदीमा केही दुरीसम्म काडेँतार लगाईएको छ भने कुन्डी खोलामा भने नलगाईएको भएकोले काडेँतारको व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछु । |
| कार्यहरू |
जिल्ला वन कार्यालयमा अन्तरगत रहेको जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
जिल्ला वन कार्यालयमा अन्तरगत रहेको जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
जिल्ला वन कार्यालयमा अन्तरगत रहेको
कालिमाटी गाउँपालिका, सल्यान
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|