+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-6AD1XF
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण नोराडो प्रोजेक्ट बाट सञ्चालित भेरी नगरपालिका, वडा नम्बर ३, जाजरकोटमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको छात्रवास, खलङ्गामा वाडेनको रूपमा १० वर्षदेखी काम गर्दै आएको र सुरूवात देखि नै ४००० रूपैयाँ पारीश्रमिक रहेको र हालसम्म पनि यथावत् रहेको छ । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा न्यून पारिश्रमिक दिदै आएको साथै छात्राहरूलाई सीपमुलक तालिम दिने प्रावधान रहेको तर हालसम्म पनि कुनै किसिमको तालिम प्रदान गरिएको छैन ।
कार्यहरू
पारिश्रमको सम्बन्धमा जुन किन यस्तो भएको हो सो समस्य समधानको लागि प्रधानध्यपक तथा विद्यालय व्यवस्थापन समिति मार्फत नगरपालिकामा छलफलको लागि अनुरोध गर्न अनुरोध गर्दछु । छात्राहरुलाई सिपमुलक तालिम दिने समन्धमा नगरपालिकाको लद्यु उद्यम शाखामा आवश्यक सहयोगको लागि प्रस्तावना दिन अनुरोध छ ।भन्ने जानकारी प्राप्त भई गुनासोकर्तालाई सुचित गरी यो गुनासो फर्छयौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल