+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-5PJA9J
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका-३ जाजरकोटमा सुनचाँदी सम्बन्धी तालिमको कार्यक्रमको अत्यन्त आवश्यकता रहेको र साथै रोजगारीको अवसर प्राप्त हुने भएकोले यस कार्यक्रमको आयोजना गरिपाऊँ ।
कार्यहरू
सम्बन्धित निकायलाई जानकारी गरिएको छ । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकायलाई जानकारी गरिएको छ । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल