तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-5JGXRZ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | छेडागाड नगरपालिका, वडा नम्बर ५, जाजरकोटमा खानेपानी, सडक, विद्युत, सिँचाई, पायक पर्ने विद्यालय कुनै पनि सुविधा नभएकोले राज्यबाट प्रदत्त आधारभूत सुविधा समेत प्राप्त हुन सकेको छैन र स्थानीय निकायले ध्यानआकर्षण समेत गरेको छैन । |
| कार्यहरू |
खानेपानी, सडक, सिंचाईको व्यवस्था भई उपभोग गरिरहेको जवाफ प्राप्त भएको छ । सो जवाफ प्रति गुनासोकर्ता सन्तुष्ट हुनुहुन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|