तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-4KKCX6 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | छेडागाड नगरपालिका, वडा नम्बर ५, जाजरकोटमा सिँचाईको अभावका कारण जीवीकोपार्जन गर्ने एक मात्र विकल्प खेतिपातीमा समेत समस्या सिर्जना भएको । |
| कार्यहरू |
यस वडाको तल्लो भागमा सिंचाईको सुविधा भएको तर माथिल्लो भागमा खानेपानीको मूलको अभावका कारण पोखरीको निर्माण सम्भव नरहेको जवाफ प्राप्त भएको छ र गुनासोकर्तालाई सो जवाफ संचार गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|