तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-4EXLTM |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका-३ जाजरकोटमा हालसम्म पनि बाटोले रालगाउँ बस्ती नछोएको र खानेपानी तथा सिँचाईको अभाव र विद्यालय टाढा रहेकोले राज्यबाट प्राप्त हुने कुनैपनि किसिमको सुविधा प्राप्त नभएकोले निकै कस्टकर जीवन जिउनुपरेको छ । |
| कार्यहरू |
सम्बन्धित निकायलाई जानकारी गरिएको छ । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकायलाई जानकारी गरिएको छ ।
जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|