+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-3MOU4S
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरीगंगा नगरपालिका वडा नम्बर ४ मा शक्तिमान टोल देखि श्री नेपाल आधारभुत राष्ट्रीय प्राथमिक विद्यालय बीचको बाटो खराब भएकोले विद्यार्थी लगायत सर्वसाधारणलाई आवतजावत गर्न कठीनाई भइआएको छ।
कार्यहरू
यो गुनासो व्यवस्थापनका लागि चालु आर्थिक बर्ष २०८०/८१ मा सो बाटो निर्माणका लागि बजेट रकम रू. दुई लाख छुट्ट्याइएको छ । सो को जानकारी गुनासोकर्तालाई दिई गुनासो फर्छ्यौट गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
खुलाई पठाइदिने बारे । भेरीगङ्गा नगरपालिका, छिन्चु
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल