+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-2GJR95
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा
गुनासो/उजुरीको संक्षिप्त विवरण छेडागाड नगरपालिका, वडा नम्बर ५,जाजरकोटमा खानेपानीको परिपुर्तीमा हम्मेहम्मे भएको अवस्थामा खेतिपातिको लागी सिँचाईको अभाव रहेको ।
कार्यहरू
खानेपानीको लागि आयोजना सुरूवात भई आपूर्ति भइरहेको साथै यस वडाको तल्लो भागमा सिंचाई पर्याप्त रहेको र माथिल्लो भुभागमा मूलको अभावका कारण सिंचाईको लागि पोखरी निर्माण असम्भव रहेको जवाफ प्राप्त भई गुनासोकर्तालाई संचार गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल