+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-29D9AQ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार उपभोक्ता समिति सम्बन्धि
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर ९, जाजरकोटमा "भिरमुनी सिँचाई कुलो निर्माण उपभोक्ता समिति" ले खानेपानी तथा सिँचाई आयोजना सम्बन्धि सम्झौँता भयो। काम पुरा भइसकेपछि फाइल पेश समेत भइसक्यो । कुल रकम दस लाख चौविस हजार मध्ये न सुरूवातमा पेश्की रकम प्राप्त भएको थियो न अहिले कुनै रकम प्राप्त भयो ।
कार्यहरू
गुनासोकर्ताले पाउनु पर्ने सम्पूर्ण रकम प्राप्त गरिसकेको जानकारी प्राप्त भयो । सो जवाफ संचार गरिएको छ । गुनासोकर्ता जवाफ प्रति सन्तुष्ट हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस कार्य सँग सम्बन्धित वील प्राप्त भएको र भुक्तानी गर्नको लागि CGAS Sytem मा Error देखापरेको र कुनैपनि कार्यको भुक्तानी नभएकोले हाल १८ नं. फारम मन्त्रालयमा पेश गरिएको जवाफ आएको छ । सो जवाफ संचार गरिएको छ । गुनासोकर्ता जवाफ प्रति सन्तुष्ट हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस कार्य सँग सम्बन्धित वील प्राप्त भएको र भुक्तानी गर्नको लागि CGAS Sytem मा Error देखापरेको र कुनैपनि कार्यको भुक्तानी नभएकोले हाल १८ नं. फारम मन्त्रालयमा पेश गरिएको जवाफ आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासोको जवाफ सम्वन्धित निकाय बाट प्राप्त भयो र गुनासोकर्तालाई जानकारी दिइयो । गुनासोकर्ता जवाफ प्रति सन्तुष्ट हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल