तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2022-1SXPVO |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | छेडागाड नगरपालिका, वडा न.५ , जाजरकोटमा सिँचाईको अभावको कारण तरकारी खेतीमा समस्या भएकोले पोखरीको आवश्यकता रहेको छ । |
| कार्यहरू |
यस वडाको तल्लो स्थानमा सिंचाईको सुविधा पुगेको तर माथिल्लो स्थानमा पानीको मुलको अभावका कारण सिंचाईका लागि पोखरी निर्माण गर्न सम्भव नरहेको जवाफ प्राप्त भई संचार गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|