+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-10Q0DI
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर ९, जाजरकोटमा बालविकास एकदमै टाढा भएकोले बालबालिकालाई बालविकास सम्म पुर्याउन असम्भव प्राय रहेकोले सोको व्यवस्थाको लागि पहल गरिपाऊँ ।
कार्यहरू
सम्बन्धित निकायलाई ध्यानाकर्षण भएको छ, समाधान हुने नहुने बैठकको निर्णय पछी थाहा हुने ।भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकाएलाई ध्यान आकर्षण भएको छ समाधान हुने नहुने बैठकको निर्णय पछी थाहा हुने । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल