+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-06AJG1
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका-३, स्याला, जाजरकोटमा अविरल वर्षाका कारण बाढीपहिरो आई घर बारी पशुचौंपाया बगाएको छ। आवश्यक सहयोगको अपेक्षा गर्दछौं ।
कार्यहरू
सम्बन्धित निकायलाइ जानकारी गरिएको छ।। भन्ने जवाफ प्राप्त भई समस्या समाधान भए नभएमा जानकारी गराउन भनी गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित निकायलाइ जानकारी गरिएको छ। जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल