+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2026-R7Q2WK
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं‌. १ दैलेख अन्तरगत ओख्रेनी , भिरमान्म देखि पाल्त सडक डिपिआर भई आधा वाटाे भित्रिखाेला भिर सम्म पुगेको ३ वर्ष भैसक्याे तर पाल्त सम्म जाेडिएको छैन । त्यसमा नत चामुण्डा नगरपालिकाले बजेटको व्यवस्था गर्छ नत प्रदेश बाट बजेट जान्छ त्यत्रो बजेट खर्च गरेर विचबाटाे सम्म सडक किन अलपत्र परेको हाेला यसमा तत्काल बजेटकाे व्यवस्था गरी दुर्गम क्षेत्र पाल्त सम्म सडक पुर्याईयाेस ।
कार्यहरू
तँपाइकाे गुनासाे पूर्वाधार विकास कार्यालय, दैलेख, दैलेख, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल