तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2026-7BKN52 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पूर्वाधार निर्देशनालय सुर्खेत हालको कार्यालयमा विगत वर्षहरु देखि कहिले सुपरभाइजर कहिले ल्याव सहायक र कहिले सव इन्जिनियरका रुपमा बिचौलियाका रुपमा काम गर्दै आएको हरिहर दसौदी भन्नेलाई प्रदेश निजामती सेवा ऐन तथा नियमावली विपरीत करार गर्नका लागि व्यक्ति करार विषयमा अमुक शिर्षकमा बजेट बिनियोजन गरी बिचौलियाका रुपमा ऐनका दफा ८ को उपदफा १२, दफा १४ र दफा २१ विपरीत कार्यालय प्रमुख लेखा प्रमुख प्रशासन प्रमुख मन्त्रालयका सचिव र लेखा प्रमुखको मिलेमतोमा भर्ना गरी विगतमा जस्तै बहुवर्षिय र ठूला योजनाको जिम्मेवारी दिने तथा ठेकदारसंग मिलेमतो गरेर बिचौलियाको रुपमा कमिसन उठाउने कार्य हुन लागेको हुँदा छानविन गरी पाउँ । निजलाई राख्नलाई हरेक वर्ष मिलेमतोमा विभिन्न बहाना गराउने गरिएको छ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|