+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2026-76QIJF
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण विरेन्द्रनगर सुर्खेतमा रहेको बसपार्क भित्रका सटरहरु कस्को मातहतमा छ 🙏 ? अनि यहा पहुँच हुनेले सित्तैमा सटर प्रयोग गरिरहेका छनम र पहुँच नहुनेले पैसा तिरेर व्यवसाय चलाउछु भन्दापनि किन दिइदैन? भाडादर पनि मन लाग्दि गरिएको छ यसमा सरकारको ध्यानाकर्षण होस् भन्ने मेरो अनुरोध छ 🙏! सटरको लागि निवेदन पेस गरेको महिनौ हुँदा पनि भोलि आउनु पर्सि आउनु अनि यस्लाई भेट्नु उस्लाई भेट्नुस् भनेर किन झुलाउने गर्छन् यहाँका कर्मचारीहरू???
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल