+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-YR4L0M
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत एस एम एस
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट देखि नेपालगन्ज कोहलपुर छिन्चुु सुर्खेत र तलतिरबाट आएका गाडिहरु जाजरकोट खलङ्गा कालिमाटी देखि विविन गन्तव्यका यात्रिहरुले निकै सास्ती खेपिरहेका छन।यो सबेै जाजरकोट जिल्लामा रहेको एक खहरे खोलामा पहिरोआएर यताका यात्रि यतै अलपत्त्र उताका यात्रि उतै अलपत्र भएका छन । जतिसक्दो छिटो सडक खुलाइदिन हुन सम्बन्धित निकायको ध्यानाकार्षण गराउन चाहान्छु ।धन्यवाद। यस्तै धेरै ठाउँमा नागरिकहरुले यात्राको क्रममा सास्ती खेपिरहेका छन ।
कार्यहरू
यो गुनासो समाधान भई सकेको गुनासोकर्ता स्वयम बाट जानकारी प्राप्त भई फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल